सहारा दैनिक

spot_img
Homeदेशमधेशलागु औषध सहित दुई पक्राउ

लागु औषध सहित दुई पक्राउ

वीरगंज, १९ माघ ।
पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
सूचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको नियमित चेकि· टोलीले चेकजा“च गर्ने क्रममा वीरगंज क्षेत्रबाट लागु औषध नाइट्राभेट सहित दुई जनालाई पक्राउ गरेको हो ।
संकास्पदरूपमा हिंडिरहेको अवस्थामा वी.म.न.पा.वडा नं.१२ मुर्लीको नितेश गुप्ता र भारत विहार जि.वेतिया ग्राम कुढवा मठिया–७ को मंदिप यादवलार्ई रोकेर जांच गर्दा उनीहरूले प्लाष्टिक झोलामा लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध नाईट्राभेट १ पत्तामा ३० पिसका दरले २० पत्ता फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध नाईट्राभेट सहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -