सहारा दैनिक

spot_img
Homeदेशमधेशवेवारिसे अवस्थामा युवकको शव फेला

वेवारिसे अवस्थामा युवकको शव फेला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ जेठ ।
वीरगंज–रक्सौल मुख्य नाका शंकराचार्य गेट स्थित खुल्ला चौरमा वेवारिसे अवस्थामा युवकको शव फेला परेको छ ।
वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित खुल्ला चौरमा कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएको २५/३० को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको हो ।
आइतवार बेलुकी फेला परेको युवकको शव जाँच प्रकृति मुचुल्का लगायतका कार्य गरी मृतक लास नारायणी अस्पताल वीरगंजको शव गृहमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -