सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारवडा अध्यक्ष क्षेत्री र कानुलाई महत्वपुर्ण जिम्मेवारी

वडा अध्यक्ष क्षेत्री र कानुलाई महत्वपुर्ण जिम्मेवारी

वीरगंज, ०१ भदौ ।
वीरगंज महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष सुशील साह कानुलाई पूर्वाधार विकास समिति र वडा नं. १७ का अध्यक्ष संजिव बहादुर क्षेत्री (सन्जु छतकुली)लाई आर्थिक विकास समितिको संयोजकमा चयन गरिएको छ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वडा अध्यक्ष कानुलाइ पूर्वाधार विकास समिति र क्षेत्रीलाई आर्थिक विकास समितिको जिम्मेवारी दिनु भएको हो ।
स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा २२ बमोजिम वीरगंज महानगरपालिका नगर कार्यपालिकाको निर्णय अनुसार कानु र क्षेत्रीलाइ उक्त जिम्मेवारी दिइएको हो ।
वीमनपाको पूर्वाधार विकास समिति र आर्थिक विकास समिति महत्वपुर्ण मानिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -