सहारा दैनिक

spot_img
Homeदेशमधेशमहिलाको सव फेला

महिलाको सव फेला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ माघ ।
वीरगंज महानगरपालिका वडा नं.१७ अलौ स्थित पोखरीमा एक महिलाको सव फेला परेको छ ।
वीमनपा वडा नं. १७ अलौ स्थित हुलाकी राजमार्गको छेउमा रहेको पोखरीमा अं. ५५/६० वर्ष की महिला मृत अवस्थामा फेला परेकी हुन ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार रातो रंगको स्विटर र पहेलो पेटीकोट लगाएको नामथर वतन नखुलेको महिलाको सव फेला परेको हो ।
प्रहरीले मृतक महिलाको सव नारायणी अस्पताल वीरगंजको शव गृहमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -