सहारा दैनिक

spot_img
Homeसमाचारविमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

काठमाडौँ, २० माघ (रासस)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ ।
सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुझयो, “मैले मेरो व्यक्तिगत कारणले शुत्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।”
चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -