वीरगंज, २६ असोज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित धुपनाथ पटेलको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ ।
आगलागीबाट मोटरसाइकल, अन्नपात, लत्ता–कपडा, फर्निचर र अन्य घरायसी सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन।
आगलागीबाट तीनवटा चौपाया (पशु) घाइते भएका छन् । आगलागीपछि स्थानीयबासी, प्रहरीको सहयोगमा लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको थियो।

Facebook Comments Box