सहारा दैनिक

spot_img
Homeसमाचारमधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुर, १९ भदौ : मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ ।
मधेस प्रदेशको २०८१ चैत २२ गतेको प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -