सहारा दैनिक

spot_img
Homeसमाचारमहिलाहरुलाई एक महीने सिलाइ कटाइ तालीम

महिलाहरुलाई एक महीने सिलाइ कटाइ तालीम

सहारा संवाददाता–––––––––––––––
वीरगंज २२ जेठ ।
नेपाल महिला विकास संघको आयोजना तथा वीरगंज महानगरपालिका वडा नं. ९ को सहयोगमा आजदेखि श्रीपुरमा एक महीने सिलाइ कटाइ तालीम शुरु भएको छ ।  तालीमको उदघाटन वडाध्यक्ष जवारहप्रसाद गुप्ताले गरेका थिए । उनले वडाका महिलाहरुलाई आयमूलक तालीम दिएर आत्मनिर्भर बनाउनुपर्नेमा जोड थिए ।
नेपाल महिला विकास संघकी अध्यक्ष्F मिनु देवी रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य नन्दकिशोर चौहान, सोनी कुमारी, लालबाबूप्रसाद कलवार, गीता मानन्धर, शर्मिला सेढाइ, रमेश श्रेष्ठ, पारसकली देवी, जेनिसा लामा लगायतको सहभागिता थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -