सहारा दैनिक

spot_img
Homeसमाचारखानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा नगरप्रमुख सिंह नियुक्त

खानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा नगरप्रमुख सिंह नियुक्त

काठमाडौँ, १३ चैतः नेपाल खानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नियुक्त हुनुभएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले नगरप्रमुख सिंहलाई मन्त्रीस्तरीय निर्णयबाट खानेपानी संस्थान सञ्चालक समितिको सदस्य पदमा नियुक्त गर्नुभएको हो । नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा १ (४) बमोजिम सिंहलाई समितिको सदस्यामा नियुक्त गरिएको खानेपानी मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिनुभयो । रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -