सहारा दैनिक

spot_img
Homeसमाचार६४ केजी गाँजा लुकाइएको अवस्थामा बरामद

६४ केजी गाँजा लुकाइएको अवस्थामा बरामद

वीरगंज, १२ चैत । सशस्त्र प्रहरी बल, पर्साले ६४ केजी गाँजा लुकाइएको अवस्थामा बरामद गरेको छ ।
चैत ११ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ बिश्रामपुरको ढङ्गही खोलाको छेउमा लुकाएर राखिएको ६ पोकामा रहेको ६४ के.जी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्सा हेडक्वाटरका अनुसार बरामद गरिएको गाँजा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -