सहारा दैनिक

spot_img
Homeसमाचारक्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

वीरगंज, ११ फागुन । अखिल भारतीय तेरापन्थ महिला मण्डल, वीरगंजले आइतवार क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि डा. एमडी राय, अशोककुमार बैध, रमेश कुमार केडियालगायतको सहभागिता थियो । सहभागीहरुले क्यान्सरबाट बच्ने उपाय र स्वस्थ जीवनशैली अपनाउनु पर्नेमा जोड दिएका थिए ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -