सहारा दैनिक

spot_img
Homeसमाचारगडहलमा आँखा शिविर सम्पन्न

गडहलमा आँखा शिविर सम्पन्न

वीरगंज, ११ फागुन । किरण आँखा अस्पतालको आयोजनामा बारा जिल्लाको बारागढी वडा नम्बर ६ गडहल हेल्थपोस्टमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ३६ जनाको आँखा परिक्षण गर्दा १५ जनामा मोतियाबिन्दु फेला परेको किरण अस्पतालकी आरती गुप्ताले जानकारी दिइन् । शिविरमा प्राविधिक शिविर टोली मुस्कान गुप्ता, रामबाबु चौरसिया लगायतको उपस्तिथि थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -