रितिक अधिकारी, सर्लाही ७ फागुन । सर्लाही जिल्लाको सागरनाथ वन क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको छ । सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, लक्ष्मूनीया,मुर्तीया जंगलमा व्यापक काठ तस्करी भएको छ । पछिल्लो समय सर्लाहीको सागरनाथ वन विकास परिवजनाको अवस्था हेर्ने हो भने बन तस्करहरुले व्यापक फँडानी गरेको पाइएको छ । सागरनाथ वन विकास परियोजना निमीत प्रमुख सहित परियोजनाका अधिकृत, रेन्जर र वन हेरालूहरु मौन देखिनुले उनीहरुको संग्लग्नतामा परियोजना भित्रको जंगलमा व्यापक काठ तस्करी भएको पाइएको छ ।
सागरनाथ वन विकास परियोजना सूरु भयको ४६ बर्ष पूगेको छ । सिसौ मसला लगायत छिटो हूर्कने प्रजातिका बिरुवा रोपी काठ उत्पादन बढाउने उद्देश्यले वि ःस २०३५ सालमा सरकारले यो परियोजना सूरु गरेको हो । परियोजना ले सर्लाही महोत्तरी र रौतहट जिल्लामा गरि करिब १३ हजार ५सय हेक्टर वन क्षेत्र ओगटेको छ । विकास समिति ऐन २०१३ मा टेकेर सरकारले २०३३ सालमा वन पैदावार विकाश समिति गठन ग-यो । २०३५ साल साउन ११ गतेको आदेशको पहिलो संशोधन भएपछि वन पैदावार विकाश समिति अन्तर्गत सागरनाथ वन परिवजना स्थापना भयको हो । सागरनाथ वन विकास परियोजना एसियाकै दोस्रो ठूलो परियोजना हो ।
सम्पूर्ण वनकर्मीहरूको अध्ययन थलो रहेको सागरनाथ वन विकास परियोजना नेपालकै सबैभन्दा ठूलो वृक्षारोपण र कपिस व्यवस्थापनको नमुना वन क्षेत्र सागनाथ वन विकास परियोजना हो । नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व संकलन गर्ने संस्था सागनाथ वन विकास परियोजना हो । यही परियोजनाका जंगलमा व्यापक काठ तस्करी भएको पाइएको छ । काठ तस्करीका कारण परियोजनाका कर्मचारीले करिब ११ महिना देखी तलब पाएका छैनन् ।
सागनाथ वन विकास परियोजना अन्र्तगत रहेको जंगलबाट अहिले व्यापक मात्रामा टिक,साल र खयर जस्ता रुखहरु तस्करी भएको छ । तस्करहरुले परियोजनाका कर्मचारी अधिकृत,रेन्जर र वन हेरालूहरु मौन देखिनुलेनि सबैसङ्ग सेटिङ्ग मिलाएर रुख काट्ने र ओसारपसार गर्ने गरेको स्थानियले बताए । काटेर तयार पारिएका टून दिउँसो, साझ वा रातीको समयमा तस्करहरुले सवारी साधनहरु प्रयोग गरेर लैजाने गरेको स्थानिय बताउ छन । वन पैदावार विकाश समितिमा अध्यक्ष नियूक्ति नहूदा परियोजनाका कर्मचारी अधिकृत रेन्जर वन हेराल लगायतका कर्मचारी काठ तस्करी लाग्दा तस्करी भयको स्थानिय संजय यादब बताउ छन ।
परियोजनाको प्रमुखमा सह सचिबको दर्रबन्दी भयकोमा वन पैदावार विकाश समितिका पूर्ब अध्यक्षले आफ्ना ईसारामा चल्ने सहायक अनूसन्धान अधिकृतलाई निमीत परियोजना प्रमुख बनायर पठायका थिय । सो निमीत परियोजना प्रमूख खेमलाल बिक साउनमा तिन महिनाको लागी परियोजनामा आयका थिय ।
समय सकीय पनि निमीत परियोजना प्रमूख अहिलेपनी सागरनाथ वन विकास परियोजनामै छन । उनलाई परियोजनाको चिन्ता छैन । निमीत परियोजना प्रमुखले कार्यालयमा समय पनि दिदैनन् । परियोजना प्रमुख खेमलाल बिक को देखाउने दाँत एउटा र गर्ने काम अर्काे रहेको पाईयको छ । परियोजनाको जंगलबाट अहिले व्यापक मात्रामा बहूमूल्य काट तस्करी भइरहेको छ । परियोजनामा स्थायी, करार र दैनिक ज्यालादारी गरी हाल एक सय ७० जना कर्मचारी रहेका छन् । परियोजनाका कर्मचारीहरुले परियोजनाको गस्ती समेत नगर्ने गरेको तस्करहरुले व्यापक वन फँडानी गरेकोबाट पनि थाहा पाउन सकीनछ । परियोजनाको सवारी साधन समेत दुरुपयोग भैरहेको छ । परियोजनाको सवारी साधन बन गस्तीमा भन्दापनि अरुनै काममा बढि पयोग हूने गरेको स्थानिय बताउछन ।
सागरनाथ वन विकास परियोजनाको सागरनाथ,हातीलेद,मुर्तीया,लक्ष्मूनीया जंगलमा अवस्थित परियोजना क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेको पाइएको छ । सागरनाथ वन विकास परियोजना निमीत प्रमुख सहित परियोजनाका अधिकृत,रेन्जर र वन हेरालूहरु मौन देखिनुले उनीहरुको संग्लग्नतामा परियोजना भित्रको सागरनाथ,हातीलेद,मुर्तीया, लक्ष्मूनीया जंगलमा व्यापक काठ तस्करी भएको पाइएको स्थानीय बिजय बाहादूर लामाले बताएका छन् । तस्करहरुले व्यापक फँडानी गरेका ठाउमा रहेको रुखका जरा उखाल्न लगाउने गरेको परियोजनाका कमर्चारिहरु बताउ छन ।
सागरनाथ वन विकास परियोजनाको सागरनाथ,हातीलेद,मुर्तीया जंगलमा अवस्थित परियोजना क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका ठाउहरु चोरि भयको सागरनाथ क्षेत्रको ५ नम्बर टिक पलट,११ साल प्लट २ नम्बर टिक प्लट ६ नम्बर मसला प्लट १२ १३ १४ १५ नम्बर साल पलट , ७ नम्बर साल पलट तथा ग्रीन बेल्ट , भक्तिपूर क्षेत्रको १८ नम्बर टिक पलट २१ २२ २३ २४ साल पलट, भक्तिपूर क्षेत्रकै हरिओ डाडा मसला पलट बाट हातीलेद क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका ठाउहरु हातिलेड क्षेत्रको ८ , १३ नम्बर मसला तथा साल पलट , कूस्माडी क्षेत्रको ८ मसला ३ ए खयर पलट , ३ डि साल पलट ४, ९, १० नम्बर साल पलटमा मुर्तीया क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका ठाउहरु चालि ६,७ पलट , बालगंगा २, ३ नम्बर पलट जिरायत १७ नम्बर पलटलगायतका परियोजनामा तस्करहरुले व्यापक वन फँडानी गरेको पाइएको छ ।
परियोजनाको सर्लाहीे र महोत्तरि क्षेत्रमा तस्करहरुले परियोजनाका वनमा व्यापक वन फँडानी गरेको पाइएको छ । प्रतिबन्धित वहुमूल्य काठहरु काँटिदा समेत सरोकार बाला निकायलाई जानकारि गराउदा समेत मैन देखियका छन । परियोजनामा काठ तस्करी हुँदा बिक्रीका लागी परियोजना परिसरमा थुपारेर राखिएको काठ बिक्री नभयको स्थानिय शकंर प्रसाद फुयाल बताउ छन ।
सो बिसयमा सागनाथ वन विकास परियोजना निमीत परियोजना प्रमुख खेमलाल बिकलाई सोध्दा तस्करी कम गर्न हामी परियोजनाका कमर्चारि लागीपरेका छै । तस्करी कम गर्न समय तोकेर भन्दा पनि छिटो भन्दा छिटो तस्करी कम गर्ने परेत्न गर्ने छौ भन्दै परियोजनाको तस्करी नभय जसोगरी निमीत परियोजना प्रमुख खेमलाल बिक पन्छिय ।
वन जंगल तस्कर हुँदा पनि सम्बन्धित मन्त्रालय र वन पैदावार विकास समिति मौन बसिरहेका छ्न । परियोजनामा सक्षम प्रयोजना प्रमुख र कार्यकारी अध्यक्ष नियुक्ति नभए सम्म सागरनाथ वन विकास प्रयोजनाको वन जङ्गल तस्करहरुको राजनै हुने स्थानीयबासी बताउछ्न । त्यसकारण छिटोभन्दा छिटो सक्षम योग्य प्रयोजना प्रमुख र कार्यकारी अध्यक्ष नियुक्ति गरि यस परियोजनालाई तस्करी तथा बन अतिक्रमण रोक्ने काममा टेवा पुराउन सके परियोजना सखाब हुन बाट बच्ने जानकारहरु बताउछ्न ।
परियोजना काठ बिक्री भयको रकम मध्यको २० प्रतिसद रकम उपदानकोसमा राख्ने ब्यबस्था हून्छ । त्र काठ बिक्री नभयकोले उपदान समेत दिन नसकेको बताउछन । कर्मचारीहरुले जागिर सकियपछी उपदान पाउने ब्यबस्था भयपनि जागिरबाट अबकास भयका २० जनाले अहिले सम्म उपदान पायका छैनन् । भने २ जनाको उपदान आउने आस कूर्दा कूदै जेहान्त समेत भैसकेको छ ।
वन ऐन, २०७६ मा राष्ट्रिय वन फाँड्ने कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर कानुन पालना गराउने निकाय एवम् परियोजना कर्मचारी हरुले खासै चासो नदिदाँ तस्करहरुको मनोवल बढ्दै गइरहेको छ ।

Facebook Comments Box