वीरगन्ज २४ माघ। जिल्ला प्रहरी कार्यालय बाराले ९ बिगाह खेतमा लगाएको अबैध गाँजा खेती फँडानी गरेको छ।
बिहीबार ईलाका प्रहरी कार्यालय अमलेखगंजले बारा जीतपुर सिमरा उपमहानगरपालीका वडा नं. २२ टोल चकरी गाँउ र नयाँ बस्तीमा ५ बिगाह क्षेत्रफलमा लगाइएको १००००० बोटहरू नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
यसैगरी ईलाका प्रहरी कार्यलाय निजगढले निजगढ नगरपालिका, वडा नं. १२ र वडा नं. १३ नम्बर वडा एरियामा ४ बिगाहमा रोपिएको ८०००० बोटहरू नष्ट गरेको सूचना अधिकारी प्र.ना.उ.प्रकाश सापकोटाले जनाएका छन्।

Facebook Comments Box