वीरगंज, २१ माघ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले दुई लाख ५७ हजार मूल्य बराबरको विद्युतीय सामग्री नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा आइतवार भन्सार नतिरेर नेपाल भित्र्याइएको दुई लाख ५७ हजार ६०० मूल्य बराबरको विद्युतीय सामग्री नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box