सहारा दैनिक

spot_img
Homeदेशशर्त सहित टिकटक खोल्न दिने सरकारको निर्णय

शर्त सहित टिकटक खोल्न दिने सरकारको निर्णय

काठमाडौँ, ६ भदौ (रासस)
नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल “टिकटक” खोल्न दिने निर्णय गरेको छ
नेपाल सरकार –मन्त्रिपरिषद् को आज बसेको बैठकले सो निर्णय गरेको सञ्रुचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।
टिकटकको प्रयोग गरेर बिकृती बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कत्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -