सहारा दैनिक

spot_img
Homeदेशथापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ, १८ असार (रासस)
जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश सकुन्तला कार्कीको इजलासले आज सो प्रकरणमा थापाको पनि संलग्नता देखिएको उल्लेख गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार चलान गरिएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दामा संलग्नताको आरोपमा थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -