सहारा दैनिक

spot_img
Homeअर्थ३१ लाख भन्दा बढिको भन्सार छलीका सामानहरु नियन्त्रण

३१ लाख भन्दा बढिको भन्सार छलीका सामानहरु नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ असार ।
सशस्त्र प्रहरी बलले भन्सार छलीले किराना सामान , कपडा लगायतका सामानहरु नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले आइतवार रु.३१ लाख १८ हजार ९ सय ५० मुल्य बराबरको भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको हो ।


प्रसिसु गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट वरपरको ईलाकाबाट उक्त मुल्य बराबरको किराना सामान, कपडा, ब्उउझि ऋयउबलथ को भ्बचदगमक र स्मार्टवाच र मोबाईलमा प्रयोग हुने बिभिन्न किसिमका समानहरु बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -