सहारा दैनिक

spot_img
Homeसमाचारआदर्शनगरबाट बुलेट मोटरसाइकल चोरी 

आदर्शनगरबाट बुलेट मोटरसाइकल चोरी 

वीरगंज, २९ भदौ ।  वीरगंजको अति सुरक्षित मानिएको आदर्शनगरबाट सम्साँझै एउटा बुलेट मोटरसाइकल चोरी भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर नगर सभागृहको पूर्वतर्फ घर अगाडि राखिएको मधेश प्रदेश ०३–०३१प ६७०० नम्बरको बुलेट मोटरसाइकल चोरी भएको हो ।
स्थानीय वीरेन्द्र पटेलको छोराले घर अगाडि पार्क गरेर एक मिनेटको लागि घर भित्र गएर फर्केर आउँदा मोटरसाइकल चोरी भइसकेको बताइएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -