सहारा दैनिक

spot_img
Homeसमाचारमोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
दुर्घटनापछि तत्कालै प्रहरीको टोली घटनास्थलमा पुगेर मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार तीव्र गतिमा आइरहेको मोटरसाइकलले साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -