सहारा दैनिक

spot_img
Homeसमाचारप्याब्सन टि–२०ः मास्कोट र बिकन बिजयी

प्याब्सन टि–२०ः मास्कोट र बिकन बिजयी

वीरगंज, ११ फागुन । नवौं प्याब्सन टि–२० इन्टर स्कुल क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दुईवटा खेलमा मास्कोट र बिकन बिजयी भएको छ । नारायणी क्रिकेट मैदानमा भएको पहिलो खेलमा लिटिल फ्लावरलाई हराउँदै बिकन माविले जित हासिल गरेको छ । बिकन माविका नुसुद आलम म्यान अफ द म्याच घोषित भए । यसैगरी दोस्रो खेलमा मास्कोट माविले ६८ रनले गुरूकुल एकेडेमीलाई पराजित गरेको थियो । मास्कोटका रोहित कुमार महतो म्यान अफ द म्याच घोषित भएको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिए ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -