सहारा दैनिक

spot_img
Homeसमाचारभन्सार नतिरेर नेपाल भित्र्याइएका विद्युतीय सामान नियन्त्रण

भन्सार नतिरेर नेपाल भित्र्याइएका विद्युतीय सामान नियन्त्रण

वीरगंज, २१ माघ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले दुई लाख ५७ हजार मूल्य बराबरको विद्युतीय सामग्री नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा आइतवार भन्सार नतिरेर नेपाल भित्र्याइएको दुई लाख ५७ हजार ६०० मूल्य बराबरको विद्युतीय सामग्री नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -