सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ असोज ।
पुर्व राजा र रानीबाट विजया दशमीको अवसरमा सर्वसाधारनलाई टिका लगाउने कार्यक्रम रहेको छ ।
फुर्व राजा ज्ञानेन्द्र बिर विक्रम शाहका सम्वाद सचिवालयले शुत्रवार जारी गरेको सुचनामा विजया दशमीको अवसरमा सर्वसाधारनलाई टिका लगाउने कार्यक्रम रहेको उल्लेख छ ।
सुचनामा विजया दशमीका दिन असोज २६ गते अप्राहन्न ४ बजे निर्मल निवासमा सुभेक्छुक तथा सर्वसाधारन सबैलाई टिका वक्सने कार्यक्रम रहेको जनाइएको छ ।
पुर्व राजा शाहका सम्वाद सचिव डा. फनिराज पाठकद्वारा सुचना जारी गरिएको हो ।
पुर्व राजा र रानीबाट सर्वसाधारनलाई टिका लगाइने
Facebook Comments Box