सहारा दैनिक

spot_img
Homeदेशनौबिसे नागढुंगा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन

नौबिसे नागढुंगा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन

मलेखु, १५ असोज (रासस)
गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुंगा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।
निर्णय फिर्ता भएसँगै यस सडकखण्डमा सवारी निर्वाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राहृलाद सिलवालले जानकारी दिनुभयो ।
काठमाडौँबाट बाहिने सवारीको चाप अत्यधिक भएकाले रातको समयमा पनि सवारी चल्न दिने निर्णय भएको बुझिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -