सहारा दैनिक

spot_img
Homeदेशबझाङमा भूकम्पको धक्का महसुस

बझाङमा भूकम्पको धक्का महसुस

चैनपुर, २८ भदौ (रासस)
बझाङमा भूकम्पको महसुस गरिएको छ । आज साँझ ८ बजेर ३६ मिनेटमा तीन दशमलव सात म्याग्निच्युडको भूकम्पको धक्का गएको भूकम्प विद् डा शिव सुवेदीले जानकारी दिनुभयो ।
भूकम्पको धक्का महसुस भए पनि क्षति भने नभएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -