सहारा दैनिक

spot_img
Homeदेशलुम्बिनीदाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

दाङ, १९ जेठ (रासस)
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्युभएको छ ।
आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उहाँकी श्रीमतिले भने भागेर ज्यान जोगाउनुभएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -