सहारा दैनिक

spot_img
Homeईपेपरलाखौ मुल्य बराबरको सामानहरु नियन्त्रण

लाखौ मुल्य बराबरको सामानहरु नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ बैशाख ।
पर्सा प्रहरीले लाखौ मुल्य बराबरको लत्ताकपडाहरू, औषधीहरू र खाद्यान्न सामाग्रीहरू नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट लत्ताकपडाहरू, औषधीहरू र खाद्यान्न सामाग्रीहरू नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले नियन्त्रणमा लिएको अ.मू.रु.१३ लाख ६७ हजार ८ सय ७० बराबरको कुर्ता सुरवाल, सर्ट थान कपडा, पुजा थान कपडा, काजु, स्मार्ट वाच, क्ष्उयमक ज्ञद्द, आचार, न्ययम लष्नजत लगायतका सामानहरू आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -