सहारा दैनिक

spot_img
Homeदेशमधेशसंयम्ताका साथ होली मनाउन आग्रह

संयम्ताका साथ होली मनाउन आग्रह

सहारा संवाददाता–––––––––––––––
कलैया, ०३ चैत्र ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बाराका अध्यक्ष वृजकिशोर साहले संयम्ताका साथ होली मनाउन आग्रह गर्नु भएको छ ।
होली मिलन कार्यक्रम २०८० को अवसरमा कलैयामा शनिवार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष साहले यस्तो बताउनु भएको हो ।
उहाले होली सदभाव र भाइचाराको पर्व भएकोले यसलाई एकअर्कामा सुभकामना आदान प्रदान गरी संयम्ताका साथ मनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय सदस्य मानव सेवक प्रतिष्ठानका शिवनारायण साह, संजय पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -