सहारा दैनिक

spot_img
Homeदेशमधेशआजपाद्वारा मधेश बन्द अहृवान

आजपाद्वारा मधेश बन्द अहृवान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ माघ ।
आम जनता पार्टीले माघ ११ गते बिहिवार मधेश बन्द अहृवान गरेको छ ।
आजपा पर्साले मंगलवार एक प्रेस विज्ञप्ती जारी गरी मधेश प्रदेश बन्द अहृवान गरिएको जानकारी दिएको हो ।
आजपाले बैंकहरुले लिने गरेको मनोमानी व्याज फिर्ता गराउन, लगुवित्त र सहकारीको सम्पुर्ण कर्जा माफ गराउन, आम जनतालाई सहज सुलभ कर्जा दिलाउने लगायतको विभिन्न एजेण्डाहरु सहित जारी गरेको विज्ञप्तीमा बन्द कार्यक्रमलाई सहयोग गर्न अपिल गरेको छ ।
आजपाका नेता बाबुराम कौशिकले विहिवारको मधेश बन्द कार्यक्रम सफल बनाउन बुधवार सांझ मशाल जुलुस प्रदर्शन गर्ने समेत जानकारी दिनु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -