spot_img

अन्तर्राष्ट्रिय

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, १३ चैत (रासस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । देव इन्टरनेशन प्रालि उपर राजस्व चुहावट, सरकारी...

मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो होली

वीरगंज, १३ चैत्र । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मनाएको...

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

काठमाडौँ, १३ चैत (रासस) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव...

सशस्त्रले चौबिसै घण्टा सीमामा गस्ती गर्ने

काठमाडौँ, १३ चैत (रासस) सशस्त्र प्रहरी बल नेपालले “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम”अन्तर्गत चौबिसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि...

आयरल्याण्ड “ए”विरुद्धको शृङ्खला नेपालले जित्यो

काठमाडौँ, १३ चैत (रासस) आयरल्याण्ड“ए”विरुद्धको दोस्रो टी २० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड“ए”लाई ७१ रनले पराजित गर्दै नेपालले...

पन्ध्र वर्षको निर्वासनपछि थाक्सिन सिनावात्राको स्वदेश फिर्ती

ब्याङ्कक, ५ भदौ (रासस एएफपी) थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्कनुभएको छ । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उहाँ स्वदेश...

दक्षिण यमनमा हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी ४ सरकारी सैनिकको मृत्यु

एडेन, १५ असार, (रासस(सिन्ह्वा) हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन्...

आईएमएफ र पाकस्तिान बीच ३ अर्ब डलरको स्ट्यान्डबाइ सम्झौता

इस्लामाबाद, १५ असार, ९रासस (एएफपी) पाकस्तिानले बिहीबार वासशिङटनमा आईएमएफले ३ अर्ब डलरको नयाँ स्ट्यान्ड–बाइ सम्झौताको व्यवस्था गरेसँगै केही राहात अनुभव गरेको छ । चुलदिो वैदेशकि ऋणले...

छ जना अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार

पेरिस, २५ जेठ (रासस/एएफपी) फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिका छुरी आक्रमणको शिकार भएका छन् । बिहीबार बिहान सहरको ताल नजिकैको उद्यानमा...

दक्षिण अफगानिस्तानमा दुर्घटनाःनौ जनाको मृत्यु, एकतिस घाइते

कलात (अफगानिस्तान), २५ जेठ (रासस/सिन्ह्वा) अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा नौ यात्रुको मृत्यु हुनुका साथै अन्य ३१ जना घाइते भएका छन्...

भारत र मलेसियाबीचको सम्बन्ध जनस्तरमा पनि सुदृढ हुँदै

क्वालालम्पुर, २५ जेठ (रासस/एएनआई) सरकारीस्तरमा भारत र मलेसियाबीचको कूटनीतिक सुमधुर कूटनीतिक सम्बन्ध जनस्तरमा पनि सुदृढ भएको छ । भारतका विदेश राज्यमन्त्री वी मुरलीधरनको हालैको भ्रमणले...

ताजा समाचार

Facebook Comments Box