spot_img

Entertainment

भन्सार छलीको लत्ताकपडा नियन्त्रण

वीरगंज, २९ फाल्गुन । भन्सार छली गरी ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा...

महानगरपालिकाद्वारा अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा

वीरगंज, २९ फाल्गुन । वीरगंज महानगरपालिकाले अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगर अन्तरगत वडा नं....

विद्यालयमा वाटर फिल्टर जडान

वीरगंज, २९ फाल्गुन । उपकार सेवा नेपालले श्री भोला माध्यमिक विद्यालय गंजभवानीपुर बारामा अक्वागार्ड वाटर फिल्टर जडान गरेको छ...

राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक छ–प्रधानसेनापति शर्मा

काठमाडौँ, २९ फागुन (रासस) रक्षा मन्त्रालय र नेपाली सेनाले राष्ट्रिय सुरक्षा सुनिश्चित र राष्ट्रियहित प्रवद्र्धन गर्ने हेतुले विभिन्न मन्त्रालय,...

स्वीट मार्ट फुड इन्डस्ट्रिजबाट अवैध सामान फेला परेन

वीरगंज, २८ फाल्गुन । पर्सा प्रहरीले शिलबन्दी गरेको वीरगंज महानगरपालिका वडा नं. १० स्थित रहेको चुइगम उत्पादन गर्ने स्वीट...

साम्राज्ञीस“ग जीतुको जोडी

काठमाडौँ, २७ पुस (रासस) हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ...

तन्डुकर “बेस्ट नेशनल डिरेक्टर” अवार्डबाट सम्मानित

काठमाडौँ, २५ पुस ब्राइट इभेन्ट म्यानेजमेन्टका निर्देशक धिरज तन्डुकरलाई “बेस्ट नेशनल डिरेक्टर” अवार्डबाट सम्मानित गरिएको छ । प्याजेन्ट नेपाल इन्टरनेशनल, टच इन्टरटेनमेन्ट, स्पर्श फिल्म्स र ब्राइट...

“वल्र्ड अफ अण्डर” साहसिक पार्क संचालनमा

वीरगंज, १० पुष । वीरगंजमा “वल्र्ड अफ अण्डर” साहसिक पार्क संचालनमा आएको छ । वीरगंज महानगरपालिका वडा नं. १४ स्थित बाईपासमा “वल्र्ड अफ अण्डर” पार्कको आइतबार...

‘प्रसाद २’ को छायाङ्कन सुरु

काठमाडौँ, २९ मङ्सिर (रासस) फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी...

‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै

काठमाडौँ, ८ मङ्सिर (रासस) केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको...

नालापानीको कथामा फिल्म

काठमाडौँ, १५ असोज (रासस) नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज(नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर...

ताजा समाचार