spot_img

अपराध

उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस्–प्रधानमन्त्री दाहाल

काठमाडौँ, १४ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज...

अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै छोड्छु–गृहमन्त्री लामिछाने

काठमाडौँ, १४ चैत (रासस) उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताउनुभएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था...

मुगुमा जीप दुर्घटना दुईको मृत्यु, चार जना घाइते

मुगु, १४ चैत (रासस) गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु...

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

काठमाडौँ, १४ चैत (रासस) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच...

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन

काठमाडौँ, १४ चैत (रासस) औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन...

अनलाइन हिंसाको मारमा महिला र बालबालिका

–अमृता अनमोल काठमाडौँ, २७ फागुन (रासस) नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, “पछिल्लो पाँच वर्षमा साइबर हिंसा अर्थात अनलाइन अपराधका घटना छ गुणाले वृद्धि भएको...

कवाड गोदामबाट लागु औषध गाँजा बरादम

सहारा संवाददाता––––––––––––––– वीरगंज, २३ फागुन । वीरगंज महानगरपालिका वडा नं. १६ गणेशटोल स्थित एक कवाड गोदामबाट लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ । सुचनाको आधारमा वडा...

विभिन्न लागु औषध सहित चार पक्राउ

सहारा संवाददाता––––––––––––––– वीरगंज, २२ फागुन । पर्सा प्रहरीले विभिन्न लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा...

करोडौं क्षतिपुर्तीको माग सहित उद्योग विभागमा उजुरीः मितलको स्वीट मार्ट फुड प्रा.लि. विरुद्ध कारवाही सुरु

सहारा संवाददाता––––––––––––––– वीरगंज, २२ फागुन । ट्रेड मार्क नक्कल गरी चुइगम उत्पादन गरेको भन्दै शंकर लाल मितल संचालक रहेको स्वीट मार्ट फुड प्रा.लि. वीरगंज उपर कारवाही...

अफिम र नगदसहित एकजना पक्राउ

चितवन, २१ फागुन (रासस) दुई किलो ३) ग्राम अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको पचालझरना गाउँपालिका–५ बस्ने ४) वर्षीय केशव बम...

लागु औषध सहित दुई जना महिला पक्राउ

सहारा संवाददाता––––––––––––––– वीरगंज, २१ फागुन । पर्सा प्रहरीले लागु औषध सहित दुई जना महिलाहरूलाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र लागु औषध नियन्त्रण व्यूरो शाखा...

ताजा समाचार

Facebook Comments Box