spot_img

agriculture

वी.उ.वा. संघको अध्यक्ष अनिल अग्रवाल निर्विरोध निर्वाचित

वीरगंज, ३० फाल्गुन । वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलवार सम्पन्न पदाधिकारी निर्वाचनमा सर्वसम्मत रुपमा अग्रवालको नेतृत्वमा नया“ कार्यसमितिका पदाधिकारीहरु निर्वाचित भएका...

बिना कारण प्रहरीको छापामारीले उद्योगी व्यवसायीमा त्रास

कपिल डंगोल––––––––––––––– वीरगंज, ३० फाल्गुन । स्वीट मार्ट फुड इन्डष्ट्रिजमा पर्सा प्रहरीले गरेको छापामारी घटनाले उद्योगी व्यवसायीमा त्रासको माहोल सृजना...

भन्सार छलीको लत्ताकपडा नियन्त्रण

वीरगंज, २९ फाल्गुन । भन्सार छली गरी ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । सूचना...

महानगरपालिकाद्वारा अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा

वीरगंज, २९ फाल्गुन । वीरगंज महानगरपालिकाले अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगर अन्तरगत वडा नं....

विद्यालयमा वाटर फिल्टर जडान

वीरगंज, २९ फाल्गुन । उपकार सेवा नेपालले श्री भोला माध्यमिक विद्यालय गंजभवानीपुर बारामा अक्वागार्ड वाटर फिल्टर जडान गरेको छ...

सांसद यादवद्वारा मल आपुर्तिमा सहजता प्रदान गर्न आग्रह

वीरगंज, १३ मंसिर । पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित संघीय सांसद प्रदीप यादवले कृषकको समस्यालाई प्राथमिकताका साथ लिएका छन् । कृषकका समस्या समाधानका विषयमा सांसद...

श्रीलंकाली लेखा परीक्षणद्वारा चिनिया मल भित्रयाउने अधिकारी माथि कारवाहीको सिफारिस

यितेन्द्र शर्मा श्रीलंका र चीन बीचको मल सम्झौताले टापु राष्ट्रको खजानालाई झण्डै सात मिलियन अमेरिकी डलरको हानी पु¥याएपछि डिसेम्बर २०२१ मा मलमा हानीकारक ब्याक्टेरिया रहेको...

खडेरीले मारमा परेका किसान मल पनि नपाउदा थप पिडामा – Madhes Khabar

४ श्रावण २०७९, बुधबार ११:५४ मधेसखबरवीरगन्ज,०४साउन : नेपाल सरकारले विदेशबाट खरिद गरेको युरिया मल साउनको तेश्रो साता सम्म पनि नेपाल नआइपुग्ने भएको छ ।खडेरीको मारमा...

एउटै मन्त्रालयको खाजा , इन्धन र भत्तामा सकियो ११ करोड – Madhes Khabar

वाग्मती प्रदेश ४ श्रावण २०७९, बुधबार ०८:५७ मधेसखबर वीरगन्ज,०४साउन :नागरिकले तिरेको करबापतको सरकारी रकममा कर्मचारीले आफूखुसी मनलाग्दी ढङ्गले खर्च गरेको पाइएको छ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास...

पर्साको बढनियारबाट ठूलो परिमाणमा काँचो सालको काठ बरामद – Madhes Khabar

४ श्रावण २०७९, बुधबार ०८:२७ प्रमोद यादव पर्सा, ०४साउन: पर्सको पर्सागढी नगरपालिकाका वडा नम्बर ३ बाट ठूलो परिमाणमा काँचो सालको काठ बरामद भएको छ। सव डिभिजन वन...

कम्प्युनिष्ट एकताको लागि पहल गर्ने नेकपा एसको निर्णय – Madhes Khabar

३ श्रावण २०७९, मंगलवार २१:३६   मधेसखबर वीरगन्ज,०३साउन : नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ । अध्यक्ष माधवकुमार नेपालको...

ताजा समाचार