सहारा दैनिक

spot_img
Homeसमाचार७५० लिटर घरेलु मदिरा नष्ट

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा हेटौडाबाट वीरगंज आउँदै गरेको बिभिन्न सवारी साधन चेक जाँच गर्दा २५ पोका र पाँचवटा ग्यालेनमा रहेको ७५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -