सहारा दैनिक

spot_img
Homeअपराधडांका मुद्दामा फरार तेली पक्राउ

डांका मुद्दामा फरार तेली पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ भदौ ।
पर्सा प्रहरीले ज्यान तथा डांका मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका टोलीले ज्यान तथा डांका मुद्दामा फरार रहेका वीरगंज महानगरपालिका वडा नं. ११ का कृष्ण साह तेलीलाई पक्राउ गरेको हो ।
पर्सा जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यन्वयन गर्ने सिलसिलामा खटिएका प्रहरी टोलीले ज्यान तथा डांका मुद्दामा फmरार रहेका व्यक्तिलाई खोज तलास गर्ने त्रममा तेलीलाई बिहिवार वी.म.न.पा.वडा नं.१२ मुर्ली सडकखण्डबाट पक्राउ गरिएको जिप्रका पर्साका प्रवक्ता दिपक भारतीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -