सहारा दैनिक

spot_img
Homeदेशट्रान्सपोर्ट नगर निर्माण बारे छलफल

ट्रान्सपोर्ट नगर निर्माण बारे छलफल

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ साउन ।
ट्रान्सपोर्ट नगर निर्माण बारे वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले व्यवसायीहरु संग छलफल गर्नु भएको छ ।
छरिएर रहेका ट्रान्सपोर्टहरूलाइ एकै ठाउमा ल्याउने लक्ष्य सहित बीरगंजमा निर्माण गरिन लागेको “ट्रान्सपोर्ट नगर“ को समबन्धमा ढुवानी व्यवसायी महासंघका पदाधिकारीसंग मेयर सिंहले छलफल गर्नु भएको हो ।
महासंघको कार्यालयमा छलफल गर्न पुगेका मेयर सिंहले काठमाण्डौं स्थित रहेको सानो भर्‍या· सहित विभिन्न ट्रान्सपोर्ट नगरको अवलोकन पनि गर्नु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -