सहारा दैनिक

spot_img
Homeदेशमधेशहरवा चरवाको महाधिवेशन प्रतिनिधि चयन

हरवा चरवाको महाधिवेशन प्रतिनिधि चयन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ चैत्र ।
हरवा चरवा अधिकार मंच पर्साले महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
मंचको पर्सा अध्यक्ष अमरदेव पासवानको नेतृत्वमा बहुदरमाइ नपा स्थित फुलकौलमा बसेको बैठकले महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।
अधिकार मंचको २०८१ बैशाख ७ र ८ गते जनकपुरमा हुने रास्ट्रिय महाधिवेशनको लागि अमरदेव पासवान , रिता देबि , सिमा देबि राम , धनराज राम , तेतरी माझी लागायतलाइ महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।
बैठकले विभिन्न पालिकाहरुमा हरवा चरवाहरु संग सम्बन्धित मागहरु राखी ज्ञापनपत्र बुझाउने समेत निर्णय भएको सचिव खेदन माझिले बताउनु भयो ।
बैठकमा च्म्ल् का जनवकालत अधिकृत रुपनारायण पासवान , उमापती माझी लागायतको उपस्तिथि रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -