सहारा दैनिक

spot_img
Homeसमाचारशर्माको मृत्यु पश्चात आँखा दान

शर्माको मृत्यु पश्चात आँखा दान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ फागुन ।
वीरगंज महानगरपालिका वडा नं. ७ रामटोल निवासी अकुंश र सन्नी शर्माको पिता अशोक कुमार शर्माको मृत्यु पश्चात आँखाका नानी दान गरिएको छ ।
बुधवार निधन भएको शर्माका छोराहरुले वीरगंज केडिया आाखा अस्पतालका नेत्र चिकित्सक डा.प्रकाश बर्मा नेतृत्व प्राबिधिक सहायक सर्व हरिकान्त साह समेतको टोलीको सहयोगमा दुवै आँखाको नानी दान गरिएको हो ।


समाजिक कार्य नेत्रदानमा स्व. शर्माका परिवारजनका साथै शान्ति दिप अभियान पोखरा का संयोजक हरिश चन्द्र शर्माको सरहानीय भूमिका रहेको बताइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -