सहारा दैनिक

spot_img
Homeदेशमधेशचोरी पैठारी गरी ल्याइएको कपडा नियन्त्रण

चोरी पैठारी गरी ल्याइएको कपडा नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ असार ।
प्रहरीले नियन्त्रणमा लिएको भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका लत्ताकपडाहरु भन्सार चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका इकाइहरुले नियन्त्रणमा लिएको विभिन्न किसिमका लत्ताकपडाहरु वीरगंज भन्सार कार्यालयमा बुझाएको हो ।
वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको अन्दाजी मुल्य रु. ३ लाख ३९ हजार बराबरको विभिन्न किसिमका कपडाहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -