इस्लामाबाद, १५ असार, ९रासस (एएफपी)
पाकस्तिानले बिहीबार वासशिङटनमा आईएमएफले ३ अर्ब डलरको नयाँ स्ट्यान्ड–बाइ सम्झौताको व्यवस्था गरेसँगै केही राहात अनुभव गरेको छ ।
चुलदिो वैदेशकि ऋणले आक्रान्त बन्दै गएको देशमा यसले अस्थायी राहत अनुभव गर्ने छ ।
अर्थतन्त्र भुक्तान सन्तुलनको सङ्कटबाट प्रभावति भएको पाकस्तिानमा महनिौं देखकिो राजनीतकि अराजकताले सम्भावति वदिेशी लगानी भत्रिनिे वातावरण पन िबथिोलनि सक्ने प्रक्षेपण गरएिको छ । हाल मुद्रास्फीत िह्वात्तै बढेको छ । मुद्रा अवमूल्यनको जोखमि बढ्दो छ ।
आईएमएफका अधकिारी नाथन पोर्टरले भनेका छन् म यो घोषणा गर्न पाउँदा खुसी छु, अन्तरराष्ट्रयि मुद्रा कोषका टोलीले पाकस्तिानी अधकिारीहरूसँग एसडीआर २, २५० मलियिन ९लगभग ४ ३ बलियिन० को रकममा नौ महनिाको स्ट्यान्डबाइ व्यवस्थामा कर्मचारी स्तरको सम्झौतामा पुगेका छन् ।
यो संख्याले पाकस्तिानको अन्तरराष्ट्रयि मुद्रा कोष कोटाको १११ प्रतशित प्रतनिधित्वि गर्दछ । यो सम्झौता जुलाईको मध्यमा आईएमएफको कार्यकारी बोर्डले अनुमोदन गर्नुपर्ने पन िपोर्टरले उल्लेख गरेका छन् ।
सन् २०१९ मा सहमत भएको ४ ६।५ अर्ब बेलआउट प्याकेजको अन्तमि कस्तिाको लाग िकोषसँग पाकस्तिानको वार्ता नोभेम्बरदेख िरोकएिको छ । सरकारले सम्झौताका आवश्यकताहरू पूरा गर्न प्रयास गर्ने उद्देश्यले राष्ट्रयि बजेटमा अन्तमि मनिेटमा परविर्तन गरेको छ ।