अमेरिकासंगको व्यापार युद्ध होस, कोरोनाको उद्रुगमस्थल, सस्तो सामान होस, भारत लगायतका छिमेकीहरुसितको सिमाना विवाद अथवा भूराजनितिक कारणले होस, चीन सधै चर्चामा नै रहन्छ ।
विगत एक डेढ दशकसम्म आर्थिक प्रगतिका कारणमा पनि यो चर्चामा रहेको थियो अब त चीनको उच्च वृद्धिको युग समाप्त भई रहेको चर्चामा पनि व्याप्क छ । विगत केही समययता देखि चीन सर्वाधिक चर्चामा रहनुको एउटा प्रमुख कारण यस देशका अर्बपतिहरु धमाधम गायब हुनु हो ।
सी चिनपिँ·ग लगातार तेस्रो कार्यकालका लागी चीनको राष्ट्रपतिमा चुनिएका हुन् । उनै सी शासनसत्ता सम्हालोयता अर्बपति हराउने घटना घटी रहेका बिबिसी समाचारमा उल्लेख छ । यसरी चीनमा गायब हुने सूचीमा उधोगपति कारोबारी कलाकार र पत्रकार आदि हुन्।
पहिल्लो समय हराइ रहेका अर्वपति बाओ फयान हुन् । केही समय अघि ई–क्रमश कम्पनी अलिबाबाका संस्थापक अर्बपति ज्याकामा पनि अचानक गायब भएका थिए ।
आइटी उधोगका सम्झौताकर्ता फ्यानागत महिना देखी हराएको खबर अन्तराष्ट्रिय संचार माध्यमले लेखेका छन् । उनी हराएसंगै फेरि एकपटक विश्रुव समुदायले चासो दिएको छ ।
चाइना रिनेन्सा होलि·िसका संस्थापक बाओलाई चीनमा प्रविधी क्षेत्रका दिग्रुगजका रुपमा हेरिन्छ । उनले यो कम्पनी सन् द्दण्ण्छ मा सुरु गरेका थिए । केही सातायता बाओवारे केही यकिन नभएपछि उनको कम्पनी रिनेन्साले हङकङ स्टक एक्सचेन्जलाई यसवारे जानकारी दिएको थियो ।
कम्पनीका अनुसार निकै कोसिस गर्दा पनि बाओयासंग सम्पर्क हुन सकिरहेको छैन । उनी हराएको खबर बाहिर आएसंगै कम्पनीको शेयरमा छण् प्रतिशत सम्मको गिरावट आएको थियो । चीनमा भ्रष्टाचार विरुद्धमा छानविन चलिरहेको छ । यसले चीनको सात खर्ब डलर भन्दा बढीको आर्थिक सेक्टरलाई ठूलो झटका लागेको छ ।
चीनमा अर्बपति हराउने घटना एकपछिअर्को गरी बढदै गएको छ । यसको प्रमुख कारण हो, सरकारको आलोचना बीबिसी समाचार अनुसार जसले चीन सरकारको आलोचना गर्छ, ऊ हराउदैछ ।
पछिल्लो दिनमा रेन हिकिया·ले चीनियाँ राष्ट्रपति सीको आलोचना गरेका थिए । त्यसको केही दिनपछि उनि हराए पछि उनलाई ज्ञड वर्षको सजाय सुनाइयो ।
यस्तै सन् द्दण्ज्ञछ मा कोसुन इन्टरनेशनल ग्रुपका अध्यक्ष अर्बपति गुआङयाङ पनि यसै गरी हराए उनलाई चीनको “बारेन बफेट” भनिन्थ्यो, भने पश्चिममा उनलाई इ·लिश प्रिमियरलि· फुटबल क्लब बोल्भर हयाम्पटन वन्डसर्सको स्वामीकर्ता भनेर चिन्थे । सो बर्षमा मात्रै कम्तिमा पाँच अधिकारी सम्पर्कविहिन बनेका थिए ।
त्यसको दुई बर्ष पछि अर्थात सन् द्दण्ज्ञठ मा चिनियाँ मुलका क्यानेडियन उधोगपति जिआओ जिन्हुवा हङकङको एक होटेलमा पक्राउ परे । उनी चिनका धनाढय मध्ये एक थिए, जसलाई भ्रष्टचारको आरोपमा जेल सजाय दिइएको थियो । अर्का अर्बपति ज्याक माले पनि चीन सरकारले कारोबारमा प्रतिबन्ध लगाएको आरोप लगाएका थिए । उनले सरकारको खुलेआम आलोचना गरेका थिए। त्यसपछि उनी पनि रेन र गुओझै हराए ।
चीनको हाई प्रोफाइल अर्बपति मध्ये एक हुन, ज्याक उनी हराएसँगै फाईनान्सियल टेक्रुनोलोजीको लोकप्रिय एन्ट ग्रुपको सेयर सूचिकरणलाई रोक्रुनु प¥यो। सामान्य समृद्धि कोषमा ढण् अर्ब डलर दान गरेपछि उनी दुई वर्षयता चीनमा देखिएका छैनन, न उनी माथी कुनै अपराधको आरोप नै लगाइएको छ । ज्याक, पहिल्लो पटक कहाँ देखिएका थिए भन्रुने पनि स्पष्ट छैन यद्यपि हालसालै मात्र जापान, थाइलैण्ड र अस्ट्रेलियामा देखिएको विषय चर्चामा आईरहेको छ ।
चीन सरकारले भने देशका केही धनाणयमाथी गरिएको छानविन र कारवाही विशुद्ध रुपमा कानुनी भएको बताएको छ । साथै भ्रष्टाचारलाई जरैदेखी उन्मुलन गर्ने संकल्प लिएको उसको भनाई छ । तर चीनमा त भ्रष्टाचार गर्ने कोही आँट नै गर्न सक्दैनन भन्रुने भास्रुय स्थापित भएको छ यस्तोमा बेईजिगले यस्तो कारवाही गर्ने अवस्था दर्शकैको पृष्ठभूमि पछि कसरी सम्भव भएका होला ? चीनमा लाखौ माथि भ्रष्टाचारको छानविन भईरहेको छ ।
सेनाका जवान, सरकारी कर्मचारी र उद्योगपति लगायत थुप्रैलाई सजाय दिएको छ । सन् द्दण्ज्ञठ सम्म भ्रष्टाचारको मुद्दामा दुई लाख दश हजार भन्दा बढीलाई सजाय दिएको थियो । पछिल्लो समय बाओमाथी कसले छानविन गरिरहेको यकिन छैन ? चीनमा एक किसिमले आतङ्क नै मचेको अवस्था छ ।
सन्द्दण्ण्ड देखी द्दण्ण्ढ मा अधिकांश विश्व ठूलो आर्थिक मन्दीवाट गुज्रिरहेको अवस्थामा पनि चिनमा अर्थतन्त्र भन्रुने खासै प्रभावित भएको थिएन । चीनले ठुलो परिमाणमा सरकारी खर्च गरेर देशको अर्थतन्त्रलाई विश्रुवव्यापी आर्थिक संकटवाट जोगाउन सफल भएको थियो । वर्तमान अवस्थामा युक्रेनमाथीको रुसी आक्रमण र तीन वर्ष देखी चलिरहेको माहामारीका कारण विश्व पूनः मन्दीको नजिक धकेली रहदा चीन भने आर्थिक रुपले सहयोग गर्ने अवस्थामा रहेको देखिदैन ।
गत वपर्ष चीनको अर्थतन्रुत्र तीन प्रतिशतले मात्रै विस्तार भयो । यो वर्षको पहिलो तीन महिनामा पनि चीनको वृद्धि सुस्त रहने प्रक्षेपण गरिएको छ । पहिलेकै जस्तै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अवस्थामा यो रहेको छैन । जवकि सन् ज्ञढठड को आर्थिक सुधारपछि बैइजिगले ओसत ज्ञण्प्रतिशतको वृद्धि हासिल गरेको थियो ।
विश्रुवको दोस्रो ठूलो अर्थतन्त्रमा महामारी सुरु हुनु अघिनै उतार चढाव देखिन थालेको थियो । सन् द्दण्द्दण् मा अर्थतन्त्रमा देखिएको सकारात्मक सुधाले केही आशा बढाएको थियो तर शुन्य कोभिड ज्ञढ निम्ति अन्तरगत पटक–पटकको कठोर लकडाउन र ठूला व्यवसायी माथीको पकडले लगानीकर्ताहरुले विश्रुवास गुमाए । देशको जनसंख्रुया टण् वर्षमा पहिलो पटक घट्यो, जुन तथ्याङ्कले अर्थतन्त्रलाई आवश्यक सक्रिय जनशक्ति माथी नै प्रश्रुन चिन्ह खडा गरेको छ । चिनको दोहोरो अंकको वृद्धिको युग लगभग समाप्त भईसकेको छ । उसले न्यून वा मध्यस्तरको वृद्धि गर्ने सम्भावना कायम छ । जिडिपिको तथ्याङ्कले चिनियाँ अर्थतन्त्रको केही कमजोरीलाई केही वर्ष देखि ढाकिदिएको कार्नेगी, एण्रुडामेण्रुट फर इन्टरनेशनल पि का वरिष्ठ फेलो माइकल पेटिसका अनुसार चीनको जिडिपी वृद्धिको हिसाबमा उच्च वृद्धिको युग अहिले समाप्त भएको देखिए पनि उत्पादनशिल लगानीको हिसावले ज्ञण्–ज्ञछ वर्ष अघि नै समाप्रुत भइरहेको थियो । अवको वर्षहरुमा चीनको विकास दर दुई देखि पाँच प्रतिशतको वीचमा रहने अनुमान अधिकांश अर्थशास्रुत्रीको रहेको छ ।
चीनले विशिष्रुट जन साख्रुयिकी तथा आर्थिक स्रुथितिको बलमा हालैको दशकमा जुन अभुतपूर्व आर्थिक हासिल गरेको थियो, त्यो परिस्रुथिति अब हराउँदै गएको छ । चीनको न्युन लागतको रुऔँधोगिक आधारको इन्रुधन बनेको विशाल श्रम आधार बढ्रुदो बुढ्रुयौली जनसख्यासंगै तीव्र रुपमा संकुचित हुँदैछ । अब चीनमा पनि श्रम महंगो हुँदै गएको कारण बहुराष्रुट्रय कम्पनीहरुले यही समयमा चीन भित्र निर्माण संयन्रुत्र भारत मलेसिया. भियतनाम जस्रुता एसियाली मुलुकमा स्रुथानातन्रुतरण गर्न थालेका छन् । विगतमा घर–जग्गा, ब्यवसाय र पूर्वाधार माथिको विशाल लगानीले पनि चीनको विकासमा योगदानहरु गर्दै आएको थियो तर त्यो पनि चरम विन्दुसम्रुम पुगि सकेको छ तर ति क्षेत्र माथि गरिएको लगानीको न्युन प्रतिफल आउने गरेका कारण पनि चीन सामु गम्भिर समस्या उत्रुपन्रुन भएको छ ।
चीनमा कुल गार्हस्रुथ उत्पादनमा घरायसी खर्चको हिस्रुसा सन् द्दण्द्दज्ञ को अन्तयसम्रुम घड प्रतिशत मात्र छ । यो विश्रुवब्यापी औसतह टघ प्रतिशत भन्रुदा उल्रुलेखय कम हो । आजको दिनमा चीन विश्रुवका प्रमुख अर्थतन्त्रहरु मध्ये सबैभन्रुदा कमजोर उपभोग स्रुतर भएको मुलुक हो । घरेलु उपभोग्यलाई उल्रुलेखय बृद्धि गर्न नसक्रुने हो भने बृद्धिदर बढीमा दुई–तीन प्रतिशतको हाराहारीमा रहने विश्रुलेशण पेटसको रहेको छ । चिनियँ विकास इन्रुजिन सुस्रुत हुनुले उसमाथि ठुलो असर पार्ने छ ।भारत र दक्षिण पुर्व एसिया जस्ता कम बृद्धीदर रहेको बजार तर्फ विश्रुवको आकर्षक बढ्रुने सक्रुने छ । आर्थिक मन्दीले भु–राजनीतिक शक्ति सन्रुतुलनलाई पनि असर पार्नेछ । चीनले आगामी दशकमा अमेरिकालाई आर्थिक रुपमा उछिन्रुने सम्रुभावना देखिदैंन।चिनको गौरव मानिएको चाईना रेल्रुवे र चाइना एयरवेज पनि घाटामा चलिरहेको छ । रियलस्रुटेट कम्पनी एभरग्रैण्रुड माथि आएको यो वित्तिय संकट सामान्य होईन ।
सन् द्दण्ण्ण्–द्दण्द्दण् को अवधिमा चीनको सबैभन्रुदा बढी आर्थिक बृद्धिदर राष्रुट्रपति जिन्ताओको दश वर्षे कार्यकाल (सन् द्दण्ण्द्द–द्दण्ज्ञद्द) मा थियो । त्यतिबेला चिनिया आर्थिक बृद्धिदर ज्ञद्ध प्रतिशतले उचाई छोएको थियो । तर सी चिनपिज राष्रुट्रपति भएपछि यो बृद्धिदर द्द प्रतिशत सम्रुमको विन्दुमा आईपुगेको देखियो। चिनिया राष्रुट्रपति सि जिनपिंगको आर्थिक परियोजना विआरआई अन्तरगत लगानी गरिएका खर्बौ डलर समयमै फिर्ता आउने सम्रुभावना देखिदैन । चिनिया राष्रुट्रपती तेस्रो पटक देशको नेतृत्रुव हात पार्न सफल भएका छन् तर खस्रुकिदो आर्थिक अवस्था र देशका चर्चित उधोगपतिहरु पलायन भइरहने अवस्था उत्पन्न भए यसको विश्रुव आर्थिक शक्ति बन्रुने सपना पुरा हुने छैन ।
किन हराउछन् चिनिया उद्योगीहरु?
Facebook Comments Box