spot_img

वी.उ.वा. संघको अध्यक्ष अनिल अग्रवाल निर्विरोध निर्वाचित

- Advertisement -

वीरगंज, ३० फाल्गुन ।
वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
संघको मंगलवार सम्पन्न पदाधिकारी निर्वाचनमा सर्वसम्मत रुपमा अग्रवालको नेतृत्वमा नया“ कार्यसमितिका पदाधिकारीहरु निर्वाचित भएका हुन् ।
जस अनुसार बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद गौतम, द्वितीय उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशीष कुमार लाठ, कोषाध्यक्षमा शिबजी प्रसाद साह, सचिवमा सुशान्त चाचान र प्रेमचन्द्र गोयल, सह कोषाध्यक्षमा अनोज रुंगटा, सह–सचिवमा निरज अग्रवाल र नरेश कुमार टिबडेवाल निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष अग्रवालले आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपले निर्वाचित गराउने सम्पूर्ण पदाधिकारी तथा कार्यसमितीलाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा यसैगरी हातेमालोे गरि अगाडी बढने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
संघको विद्यान बमोजिम १२ जना पदाधिकारी रहने व्यवस्था रहेको छ भने निवर्तमान अध्यक्ष स्वतः पदाधिकारीमा आउने विद्यानमा व्यवस्था छ ।
त्यस्तै तृतीय उपाध्यक्ष अर्थात रोजगारदाता समितिको संयोजकको मनोनयन नया“ कार्यसमितिको पहिलो बैठकले गर्ने व्यवस्था भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिनु भयो ।

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...