spot_img

विद्यालयमा वाटर फिल्टर जडान

- Advertisement -

वीरगंज, २९ फाल्गुन ।
उपकार सेवा नेपालले श्री भोला माध्यमिक विद्यालय गंजभवानीपुर बारामा अक्वागार्ड वाटर फिल्टर जडान गरेको छ ।
उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीको नेतृत्व टोलीले सोमवार एक कार्यक्रम विच विद्यालयलाई अक्वागार्ड वाटर फिल्टर जडान गरी हस्तान्तरण गरेको हो ।
कार्यक्रममा उपकार सेवा नेपालका अध्यक्ष विद्या कुमारी सरावगी, केन्द्रीय सदस्य सज्जन अग्रवाल र सुमन भंगेडिया लगायतको उपस्थिति रहेको थियो ।

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...