spot_img

विद्यालयमा वाटर फिल्टर जडान

वीरगंज, २९ फाल्गुन ।
उपकार सेवा नेपालले श्री भोला माध्यमिक विद्यालय गंजभवानीपुर बारामा अक्वागार्ड वाटर फिल्टर जडान गरेको छ ।
उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीको नेतृत्व टोलीले सोमवार एक कार्यक्रम विच विद्यालयलाई अक्वागार्ड वाटर फिल्टर जडान गरी हस्तान्तरण गरेको हो ।
कार्यक्रममा उपकार सेवा नेपालका अध्यक्ष विद्या कुमारी सरावगी, केन्द्रीय सदस्य सज्जन अग्रवाल र सुमन भंगेडिया लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

यो समाचार पढ्न छुट्नुभयो ?

सशस्त्र प्रहरी बलद्वारा मदन गुप्ताको दुर्गा क्यारियरको गोदाममा छापाः ५० लाख मुल्य बराबराको अवैध कपडा, काजु लगायतका सामान बरामद

सहारा संवाददाता––––––––––––––– वीरगंज, ०८ बैशाख । सशस्त्र प्रहरी बल पर्साले ५० लाख मुल्य...

पम्पम बिल्डिंगमा प्रहरीको छापा, संस्थागत तस्करी भैरहेको पुष्टी

सहारा संवाददाता––––––––––––––– वीरगंज, ०६ बैशाख । पर्सा प्रहरीले वीरगंज महावीर स्थान स्थित पम्पम...

प्रयोगशालामा म्याद गुज्रिएको केमिकल फेला प्रकरणः अन्सारीलाई सुविधा उपलब्ध गराएकोमा विरोध

सहारा संवाददाता––––––––––––––– वीरगंज, २७ चैत्र । नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

आगलागीबाट घर सहित लाखौंको अन्नवाली जलेर नष्ट

सहारा संवाददाता––––––––––––––– वीरगंज, ०८ बैशाख । सिमावर्ती भारतीय खेतबाट सल्केको आगोले...

अमेरिका थप नजिक रहेर काम गर्न इच्छुक देखियो–अर्थमन्त्री पुन

काठमाडौँ, ८ वैशाख (रासस) अमेरिका भ्रमणबाट आज स्वदेश फर्किनुभएका अर्थमन्त्री...