spot_img

जसपाको उपराष्ट्रपतिको उम्मेदवार रामसहाय प्रसाद यादवलाई बनाउने निर्णय



वीरगंज, २५ फाल्गुन ।
जनता समाजवादी पार्टीले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यकारिणी सदस्य समेत रहेका नेता यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यकारिणी सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जसपा केन्द्रीय प्रचार विभागले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर