spot_img

एक दिवसीय खेलकुद प्रतियोगिता सम्पन्न

- Advertisement -

वीरगंज, २२ पुष ।
ज्ञानदा एकेडमीद्वारा आयोजित एक दिवसीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
एकेडमीको वार्षिक कार्यतालिका अन्तर्गत शुक्रवार विद्यालयकै खेल मैदानमा आयोजित सातौं वार्षिक खेलकूद प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा माध्यमिक तह सम्मका छात्र÷छात्राहरुका लागि कबडी, बास्केटबल, टेनिस, रिले दौड, लङ जम्प, त्रिपल जम्प, हाई जम्पमा प्रतिस्प्रधा भएको हो ।
प्रतियोगितामा प्राथमिक तह सम्मका छात्र÷छात्राहरुका लागि हर्डल रेस, सटल रेस, एजिलिटी रेस, स्क्वायस रेस, लेगोरी रेस आयोजना गरिएको ज्ञानदा एकेडमीले जनाएको छ ।
ज्ञानदा एकेडमीका अध्यक्ष सन्दिप तुल्स्यानको सभापतित्वमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद श्रीमती बिना जयसवाल रहेकी थिइन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरी, भूूतपूर्व इन्टरनेशनल खेलाडी जयप्रकाश सर्राफ, एथलेटिक एसोसिएसनका अध्यक्ष विरेन्द्र पटेल, क्रिकेट एसोसियनका अध्यक्ष दाउद अँसारी लगायतको उपस्थिति रहेको थियो ।

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...