spot_img
Homeसमाचार५ लाख बराबरको पटका बरामद गरी नष्ट

५ लाख बराबरको पटका बरामद गरी नष्ट

वीरगंज, ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मिति र समयमा बरामद गरेको ५ लाख मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको छ । भारतबाट नेपाल भित्रिएको ५ लाख मूल्य बराबरको पटाका आज नष्ट गरिएको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -