spot_img
Homeसमाचार६७औं प्रहरी दिवसको अवसरमा जिप्रका, पर्साद्वारा सम्मान कार्यक्रम

६७औं प्रहरी दिवसको अवसरमा जिप्रका, पर्साद्वारा सम्मान कार्यक्रम

वीरगंज, ३१ असोज/ जिल्ला प्रहरी कार्यालय, पर्साले ६७ औं प्रहरी दिवसको अवसरमा सोमवार सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा सामाजिक कार्यमा क्रियाशील व्यक्ति, संस्था, उद्योगी–व्यवसायीलाई सम्मानित गरिएको थियो । यसैगरी कार्यक्रममा स्व. प्रनानि कृष्णप्रसाद गुप्ताको पत्नी सुमित्रा देवी गुप्तालाई प्रशंसापत्र र नगद रु २५ हजारसहित पुरस्कृत गरिएको थियो । यसैगरी प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरु गरी २२ जनालाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, प्रनाउ दीपक गिरीलगायतको उपस्थिति थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -