spot_img

तेक्वान्दो संघद्वारा मेयर सिंह र उप–मेयर आलमलाई सम्मान

- Advertisement -

वीरगंज, २५ असोज ।
वीरगंज महानगरपलिकाका मेयर र उप–मेयरलाई पर्सा तेक्वान्दो संघ वीरगंजले सम्मान गरेको छ ।
वीरगंज स्थित कभर्ड हलमा मंगलवार आयोजित एक कार्यक्रम विच मेयर राजेशमान सिंह र उप–मेयर मो. इम्तियाज आलमलाई संघले सम्मान गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष गणेशमान श्रेष्ठ सहित पदाधिकारीहरु विरेन्द्र बहादुर कुर्मी क्षेत्री र राजु साह लगायतले सम्मान पत्र र फूलमाला सहित खादा ओढाएर मेयर सिंह र उप–मेयर आलमलाई सम्मान गरेका हुन ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित हुनु भएका मेयर र उप–मेयरलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको संघका उपाध्यक्ष रमेश मानन्धरले बताउनु भयो ।
संघका अध्यक्ष गणेशमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा तेक्वान्दोका प्रशिक्षक, संघका पूर्व अध्यक्ष निशान्त लामिछाने लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...