सहारा दैनिक

spot_img
Homeसमाचारदशैंको समयमा नक्कली नोट छ्याप्छ्याप्ती भारतीय युवक ३१ हजार जाली नोटसहित पक्राउ

दशैंको समयमा नक्कली नोट छ्याप्छ्याप्ती भारतीय युवक ३१ हजार जाली नोटसहित पक्राउ

वीरगंज, १७ असोज । सिरहाको नरहा गाउँँपालिका–४ बाट प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । १ हजार दरको ३१ थान नक्कली नेपाली नोटसहित भारत सितामढी भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाहलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -