spot_img
Homeदेशमधेशधानखेतमा दुई किशोरीको शव फेला

धानखेतमा दुई किशोरीको शव फेला

जनकपुरधाम, २२ भदौ (रासस)
धनुषाको नगराइन नगरपालिका(७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन (७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीक्ुमारी महराको शव फेला परेको हो ।
स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -